‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्न हुन्न’ : प्रदीप ज्ञवाली
चन्द्रपुर (रौतहट) । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित...