ऊर्जामन्त्री खड्काले भने-बोर्ड बैठक बस्दै गर्छ, उद्योगहरूको बिजुली जोडिहाल्नुपर्छ
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवादका कारण काटिएका उद्योगहरूको बिजुली जोड्न नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठक कुर्नु नपर्ने बताएका छन् । सोमबार ऊर्जा मन्त्रालयमा...