माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ । गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबीच छलफल...