देउवाले भने-मुख्य प्रतिस्पर्धीसँग सहकार्य गर्दा केही असहमति हुन सक्छन्, समाधान गरेर अघि बढ्नुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् । ७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत...