प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्र मन्त्री राणाले गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्र मन्त्री डा. आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्रीले भ्रमणको संयोजन...