उपनिर्वाचनको मुख्य एजेन्डा सुशासनलाई बनाउन ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ । उपनिर्वाचनको एजेन्डा सुशासन हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा भ्रष्टाचार विरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन...