२३ कार्तिक २०८१, शुक्रबार
नेकपा एस : उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले स्थानीय तहका...