सूर्यदर्शन सहित ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन (पूर्णपाठ)
काठमाडौँ । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित...