गगन थापाले भने : नेपाली दलहरूप्रति चीनको नीति स्पष्ट छैन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौँमा पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र...