एउटै मञ्चबाट सम्बोधन गर्दै ‘प्रचण्ड’-बाबुरामले भने-हामी गणतन्त्रका मूलधार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरू गणतन्त्रका मूलधार भएको बताएका छन् । मण्डला थिएटर काठमाडौँको एउटै मञ्चबाट सम्बोधन गर्दै...