एमालेकै छोराछोरी बालेनको साइबर ग्रुपमा गएर सरकारको विरोध गर्दैछन् : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् । बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना...