देशमा नौलो गणतन्त्र आवश्यक छ, प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऔँ : डा. सिके राउत
काठमाडौँ । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके रावतले देशमा नौलो गणतन्त्र आवश्यक रहको भन्दै शासन व्यवस्थाको विषयमा छलफल गर्नु पर्ने बेला आएको बताएका छन् ।...