पूर्वराष्ट्रपति यादवले भने-मधेसको शिक्षा तल झर्यो, सबै मिलेर उकासौँ
काठमाडौँ । मधेसमा शिक्षाको स्तर खस्किएकामा पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । अब सबै मिलेर यहाँको शिक्षालाई दरिलो बनाउनुपर्ने पनि उनको सुझाव छ । राजर्षि विश्वविद्यालयको सातौँ...