प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहसहित मन्त्रिपरिषद् सदस्यले...