स्टन्टबाजीका लागि सरकारले कुनै काम गर्दैन, संविधान संशोधन एजेण्डा हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन् । माओवादी लगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि काँग्रेस-एमालेले संविधान संशोधनको...