निर्वाचन क्षेत्रमा ममाथि दुर्व्यवहार भयो : सोबिता गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले आइतबार निर्वाचन क्षेत्रमा वर्षाका...