कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री...