सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिनजिक, कार्यदलले बिहीबारसम्म प्रतिवेदन तयार पार्ने
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिनजिक पुगेको छ । सोमबार बिहान सिंहदरवारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सङ्क्रमणकालीन...