माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
काठमाडौँ । माओवादी केन्द्रको तेस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी...