अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो : शक्ति बस्नेत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठाको विषयको रूपमा लिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...