उम्मेदवारदेखि चुनावी तालमेल हुनसक्ने अवस्था खोजी गर्न उपनिर्वाचनबारे नेकपा एसको सर्कुलर
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी उपनिर्वाचनको तयारी गर्न पार्टी पङ्क्तिलाई सर्कुलर पठाएको छ । उपनिर्वाचनको मिति घोषणा नहुँदै नेकपा एसले उपनिर्वाचन लड्नको लागि रिक्त स्थानमा पार्टीको अवस्थाबारे खोजी गरेको...