प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि संसदमै सवाल-जवाफ
काठमाडौँ । संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै विवाद भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि सवाल-जवाफ भएको हो...