ओलीलाई होइन, ‘प्रचण्ड’लाई संसदले स्पष्टीकरण सोध्छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले डेडिकेटेड...