वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई मन्त्री पाण्डेले सोधे ७ दिने स्पष्टीकरण
काठमाडौँ । सेवा अवरुद्ध हुने गरी एकै पटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगम (एनएसी)का अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । संस्कृति,...