टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन् । सोमबार काठमाडौँ आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा...