काँग्रेसका नेता-कार्यकर्ताले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका नेता-कार्यकर्ताहरूले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आज बिहान उद्घाटन गर्दै देउवाले सो...