सुदूरपश्चिम प्रदेश सभा अधिवेशन अन्त्य, खुल्यो बजेट अध्यादेश ल्याउने बाटो
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ । यससँगै बेखर्ची भएको प्रदेश सरकारलाई बजेटबाट अध्यादेश ल्याउन बाटो खुलेको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार...