राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतृत्व भगवती न्यौपानेले गर्ने
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको नेतृत्व सांसद भगवती न्यौपानेले गर्ने भएकी छन् । एमाले नेताहरूका अनुसार न्यौपानेलाई संसदीय दलको नेता बनाउने कि मुख्य सचेतकको रूपमा नेतृत्व दिने...