शिक्षक सरुवा सम्बन्धी निर्देशिका तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सरकारको ध्यानाकर्षण गराएका छन् । महासंघ र संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी...