राजेन्द्र लिङ्देनले भने-कार्यकर्ता भर्ती गर्न उपसभामुख हटाउन खोजिँदै छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको टिप्पणी गरेका छन् । मंगलबार झापामा आयोजित एक कार्यक्रममा उनले नेपाली काँग्रेस...