काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा नयाँ सरकार गठन र...