यस्तो छ प्रचण्डले संसदमा गरेको आक्रोश र चेतावनीयुक्त सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेष गरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली काँग्रेसविरुद्ध ‘प्रचण्ड’...