ओलीलाई नबुझेको थिएन तर हन्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्यो : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले एमालेसँग सत्ता सहकार्य गरेको तर अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको बताएका छन् । पार्टी संसदीय...