प्रधानमन्त्री ‘प्रचण्ड’ले चौथो पटक ७ जेठमा विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो...