प्रतिनिधि सभा बैठकमा खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद भएको सांसदहरूको गुनासो
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् । आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१...