स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । बुधबार ७३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँको लैनचौरमा आयोजित कार्यक्रममा...