गिरीबन्धुबारे अनुसन्धान गर्न विश्वप्रकाशको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी-इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले काँग्रेस र एमालेको गठबन्धन...