ओली-दाहालले गरे सत्ता समीकरण बनेको तीन महिनाको समीक्षा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणको तीन महिनाको समीक्षा भएको छ । सिंहदरवारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच फागुन तेस्रो साता बनेको...