कोशी प्रदेश प्रमुखले बोलाए छलफलका लागि एमाले-माओवादी नेता
काठमाडौँ । कोशी प्रदेशमा देखिएको डेडलक समाधानका लागि कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले एमाले र माओवादीका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । अहिले प्रदेश प्रमुखको कार्यालयमा एमाले र माओवादीका नेता...