शंकर पोखरेलले भने-उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ
काठमाडौँ। नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् । एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिवले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण...