परराष्ट्रमन्त्री आरजू राणासँग चिनियाँ राजदूतको भेट
काठमाडौँ। चिनियाँ राजदूत छन् सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजू राणा देउवासँग भेट गरेका छन् । बुधबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणालाई बधाईसहित राजदूत सोङले भेट गरेका हुन् । भेटमा दुई...