सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउन सक्दो पहल गर्ने मन्त्री शर्माको प्रतिबद्धता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौँ स्थापना...