गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको यो उपधारामा प्रदेशसभाको...