इलाम-२ मा सुहाङलाई सघाउने माओवादीको औपचारिक निर्णय
काठमाडौँ । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा इलाम-२ मा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु...