उपनिर्वाचन : आयोगले उजुरीमाथि छानबिन गरी आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने
काठमाडौँ । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज निर्वाचन आयोगले छानबिन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको...