सञ्चार मन्त्री शर्माले भनिन्-सूचना प्रविधि आर्थिक समृद्धिको उदीयमान क्षेत्र
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रूपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिइँदै आएकोमा अब नयाँ आधारको रूपमा सूचना प्रविधि थपिएको बताएकी...