निर्वाचन प्रणाली संशोधन आवश्यक : डा. शेखर कोइराला
बेलबारी (मोरङ) । मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । आज मोरङको बूढीगङ्गा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यासका क्रममा नेता...