आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडि बढाएको छ । आज सरकारका एक मन्त्रीको सरकारी क्वाटरमा नाउपा नेता रेशम चौधरीको उपस्थितिमा भएको छलफलमा...