ओलीको प्रष्टीकरण : नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरूले नबनाएको स्पष्टीकरण दिएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरूले बनाएको...