यस्तो छ विश्वासको मत माग्दै प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन् । पूर्णपाठ :